Posted by: perfectionist November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
लौ हुनु भै सकेछन नि, गर्नु गरेछन क्यारे, त्यो कुरो तेस्तै भो तर छोरोलाई याँ अली मद्घत चाइयो, भोली अड्डामा फुड डे रे, अब केइ बनाएर ल्याउन पर्नी भो, के ल्याउनी होला लौ। धेरै पीरो नि नहुनी, चिल्लो नि नहुने अनी मिहिनेत नि धेर गर्न नपर्नी अनी पकाउन पनि सजिलो केइ छ? एस्सो हाम्रो घरको याद दिलाउने खाले, ल न रेसिपी पाउँ न। चौतारीमा त धुरन्धर अवतारीहरु छन भन्ने मान्या छु! अरु बाँकी तेस्तै हो
Read Full Discussion Thread for this article