Posted by: Poonte November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
हैन, गर्न पनि बब्बालेइ गरेको रेछ त नि। लहरेले भन्दा पत्त्यार लाको थेन के रे, जिम्माल को चुर्ना पर्या थुतुनोको के भरोसा। तर गाउँ घर पुरै हल्लिने गरी गरेसी त पत्त्याउनै परो

दुनियाँले गर्न नसकेको गरी देखाएछ के रे। गर्वका साथ "हो मैले गरेको" भन्दिये कुरै सकिन्थ्यो। गर्नु गरेसी गर्‍यो भन्न किन डरा हुन कुन्नी? अब, गरेकै होइन भने कल्ले गर्‍यो भन्दिन परो।

जोल्ले गरेनी गर्न चै हरिप बब्बाल गर्या हो। आफु त तेती बिघ्न गर्न त परै जावोस, चिताउन नि कष्ठ लाग्छ।

गर गर अरु नि गरेर देखाउ
Read Full Discussion Thread for this article