Posted by: Rahuldai November 24, 2009
Login in to Rate this Post:
0
?
तारेमाम रामपुरे ।
हैन पुरे, पुरेले गल्ती गरेको छैन, चल्ती गरेको हो । गर्नै पर्ने काम गर्या हो।
लहरेले गर्न नसकेर क्या फसाद ।
दिल लिनु, दिल दिनु
यही हो जिन्दगी जिउनु ,
दिल कहिलेइ न दुखाउनु
दिललाई सधैं भरी सजाउनु
अब के को लजाउनु ? मखुला ।