Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

हल्का चिसो छ मौसम, बाहिर छ कुहिरो


ठूल्दाईको कुरा हेर कति छ गहिरो


तातो चिया पाए हल्का हुन्थ्यो मनको पहिरो


जदौ! यो बिर्खे_माईलाको!

Read Full Discussion Thread for this article