Posted by: Birkhe_Maila November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

लोल! हेहेहे


मानवको मुकुण्डो लाएर  चौतारीमा भाँडभैलो मच्चाउने वानर पहिचान समिती गठन:


हालै चौतारीमा वानरको मुकुण्डो लाएर भाँडभैलो मच्चाउन खोज्ने वानरलाफ पहिचान गरि कार्वाही गर्न एक सदस्सिय मुकुण्डे बाँदर पत्ता लगाऊ समिती गठन गरिएको छ। उक्त समितीका अध्यक्ष, सचिव, सदस्य तथा जुनसुकै पद भएता पनि श्री रिट्ठे वानर...आच्या श्री रिठाराम रायमाझीलाई नियूक्त गरिएको छ।

Read Full Discussion Thread for this article