Posted by: Birkhe_Maila November 23, 2009
Login in to Rate this Post:
0
?
स्वयम्भू वानरसंघको घोर आपत्ति:
हालै चौतारी नगरका एक हाम्रा भविष्य रिट्ठे भन्ने मनुष्यले हाम्रै एक कार्यकर्ताको फोटो मनुष्यसमाजमा देखाएकोमा हाम्रो घोर आपत्ति छ! हामि सम्पूर्ण वानरहरु रिट्ठेको उक्त कार्यको भ्र्त्सना गर्दै, निजलाई उचित सजायँको कडा आग्रह गर्दछौँ।
अध्यक्ष- श्री खैरे भुत्ले कालमुखे
सचिव- श्री केराचोर घुमरपुछ्रे
कोशाधक्ष- सुश्री टुल्के आँखे रात्चाके
सदस्य- श्री प्रसादझम्टे लंगुरे
सद्सय- श्री काल्जुंङ्गे पछाडिसुन्ने
धन्यवाद्
Last edited: 23-Nov-09 01:00 PM