Posted by: ritthe November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा
क्षितिजमा छरिएका लाली झै शुवाश छरेउ यो दिलमा


ठुल्दाइ, जिम्माल बा, चिप्ले, बिस्टे, बैरे, लहरे अनी रामे सबैलाई जदौ तथा तारेमाम !


हसुराइ ट्याम भो आफ्नो ! एक्छिन है त !

Read Full Discussion Thread for this article