Posted by: बिस्टे November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

उता धुर्ब्या पसला


बिर्खे: अनी सउधी ज्यु के छ् त नयाँ नौलो ?



बिस्टे: के हुनु नि सउधी ज्यु तेही त हो नि बाथ ले सतार हिड्डुल गर्नै गाह्रो भा छ तेइ पनी यो चौतारीया चै लट्ठी टेकी टेकी भे नि आई पुगुछु। अनी सौधी ज्यु,तपाइ त निक्कै टठिलो देक्छु नि,के खानु हुन्छ अचेल।



 (इस्टकोट्को खल्ती बाट कुचेको देउराली को बट्टा निकालेर अर्को हात्ले अर्को खल्तिमा सलाई खोज्छन,नपाएपछीधुर्ब्या चुलोमा गर एउटा दाउरा निकालेर चुरोस सल्काउछन,एक लामो सर्को तानेर)
बिर्खे :बुढीले अस्ती माइताट दुनु गाई लेर आईर्थी,एक पाथी दिन्छ ब्यानबेल्का अरेर अनी तेइ खान्छु एक्माना दिन को तेसैले ई चाउरी गाला उस्क्स्या हुन। सउधी ज्यु लाई एक् ठेकी मही पठाइदिउला लहरेहात दिउसो।



ठुल्दाइ अैपुग्छन खोक्दै.



ठुल्दाइ: बुढा हरु त एता पो राइछन,लु त लु धुर्बे एक कप एस्पेसल बना त,
के छ् र जिन्दगी एक कप तातो चिया पिउ, दुई दिन काइदा को जिउँ तारेमाम।

Read Full Discussion Thread for this article