Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
अर्को उदाहरण यहीं पनि छ। त्यसैले ठुल्दाइ, रिट्ठे लगायत मलाई झुठो आरोप लगाउनेहरु सबैले सार्वजनिक रुपमा माफी माग्न जोडदार माग गर्दछु। होइन भने भरे देखि मैले पनि भातसँग कुखुराको मासुको साटो चिकेन खाइदिन्छु, ल जा त।   
Read Full Discussion Thread for this article