Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

के छ खुशी, धेरै पछि देख्दा खुशी लाग्यो। मेरो सिट नम्बर ए ९ हो।
यो बिर्खे बुढाले घाम परेकोलाई बमन भन्ठान्यो अनि फोटो भरी केरकार गर्‍यो। आँफैले ५ नं भनी अंकित गरेको झ्याल मुनि गाढा रङको बमन धारा देख्न सक्नु हुनेछ।
त्यो डेन्ट होइन बान्ता हो खुशी।


म त शान्त भएर यस्तै फोटो खिच्दै थिएँ।     

Read Full Discussion Thread for this article