Posted by: chipledhunga November 20, 2009
Login in to Rate this Post:
0
?
आयो कली धपक्कै बली
दिदी भन्दा बहिनी झन नक्कली
यार्लिङ् ढल्काउँदै झ्यालमा बसेर आँखा सन्काउँदै
झरी पर्दो शुक्रबारे बिहानीको जदौ सबैलाई।