Posted by: syanjali November 19, 2009
flight ticket to Kathmandu for december
Login in to Rate this Post:     0       ?        
PowerBall: बाबु तिमीले चाँही कती कक्षा पास् गरेर त्यता हानिएको हौ ? आफुलाई झै नठान न , तिम्रो सल्लहा राम्रो लाग्यो , तर के गर्नु तिमी हरुको जस्तो २-३ काम हान्न सकिन्न यहाँ , तिमीले छोडेर गएको जस्तो हो तेस्तै छ, तिम्रो दाई भाई वा भनेको खाने को Travel Agency छ भने भन म पनि तिमी हरुको जस्तो Internship  गर्न जान्छु बेलुकी ४:३० -रात्रीको ११ बजे सम्म।
ईमेल गरन है बाबु ।  The job I am doing is nothing more than monthly salary" no under the table money. I heard even in gas station people are making extra money. I wish I was there too.

Last edited: 20-Nov-09 06:52 PM
Read Full Discussion Thread for this article