Posted by: no_quiero November 18, 2009
Bahun le desh bigaryo, aba ke garne
Login in to Rate this Post:     0       ?        
म बाहुन हो


म बाहुन हो | म  आफ्नु छोरा छोरि लै राम्रो संग पढ भन्छु |  छोरा अरु जाती जस्तो तेरो जाती को लागि न कुनै Quota छ न कुनै scholarship  | तैले जे गर्नु पर्छ आफ्नै बलबुता ले गर्नु पर्छ | देश विदेश जहाँ गए नि दुख गरेर पढ | म  आफ्नु घर , जग्गा , सम्पति बेचेर नि तलाइ पढ़ाउछु | दिन रात काम गरेर भए नि तेरो लागि सम्पति निकाल्छु ! म साधारण teacher र तेरी आमा गृहिणी ! तै पनि म सम्पति निकाल्छु ! दुख नमान !

तैले राम्रो गरिस भने भोलि ठुलो मान्छे बन्छस ! तर याद राख बाहुन बन्न सजिलो छैन ! आफ्नु पौरख ले  जे गरे नि तलाई दोष दिने धेरै हुन्छ | कारण, तेरो दुर्भाग्य त बाहुन भएर जन्मिस | बाहुन ले देश बिगार्यो भन्ने को कमि हुन्न | त्यसमा त पनि मुछिन्छस ! त बाहुन हो त्यसैले तेरो संग्संगठंन केहि हुन्न |  तेरो संग्संगठंन नभए पछि न तेरो माग हुन्छ न तेरो जति ले नेपाल बन्द नै गर्छ ! तलाई कुनै बाहुन प्रदेश र राज्य को लोव हुन्न |

हाम्रो देश को अधिकांस बाहुन हरु गरिब छन् | आफु doctor भए पछि बाहुन लै मात्र जाच गर्छु नभन्नु ! मानिस सपई एउतै हो ! मैले येत्रो दुख गरेर तलाई  डाक्टर बनाउन लाग्या छु ! नेपाली को सेवा गर ! आफ्नु मेहिनेत लाई नबिर्सी ! तेरो शक्ति भनेकै त्यहिँ हो |



Read Full Discussion Thread for this article