Posted by: Narayangarh suburb November 17, 2009
श्रद्धान्जली!!!!
Login in to Rate this Post:     0       ?        
राहुल दाई, तपाईं को ममता मइ आमाको दु:खद निधन को एस घडीमा तपाईंको सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना बेक्त गर्न चाहन्छु।
हाम्रो समाज मा अधिकान्स बाबु-आमा हरुको हामी प्रतीको देन एती धेरै हुन्छ कि रिन सम्झेर तिर्छु भन्यो भने नाथे जिन्दगी दुई चार वटा बित्छ। परक एत्ती हो कसैको स्‍मृतिमा अभाबै-अभाब बाबु-आमाको सँगर्स होला कसैकोमा उनिहरुले नमाग्दै दिएको सुबिधाको।
हाड घोटेर छोरा-छोरिको को लागि गर्ने बाबु- आमा पाउने भाग्य-मानी मा म पनि पर्दछु। मैले त उनिहरुले कती गरे भन्ने कुरा याद गर्नै छोडि सके किन गरे भन्ने मात्र मन मा लिन्छु। एउटा सपना। हो तेही सपना हाम्रो उज्ज्वल भबिस्यको, हाम्रो सुखी संसारको। बस हामीले तेस्लाई ठेस लाग्न दिनु हुन्न।
ईश्वरले तपाईंलाई धैर्य-धारणा गर्ने सक्ती प्रधान गरुन।।।
Read Full Discussion Thread for this article