Posted by: sabaiko satru November 14, 2009
चलन चल्तीका केहि नेपाली उखानहरु
Login in to Rate this Post:     0       ?        

1.खोलो तरेपछि लौरो बिर्सिने |


2.भाग्यमानिको भैंसी बर्षाउटे, अभागिको स्वास्नी बर्षाउटे  |


3.आफ्नै छोरी नखरमाउली तन्नेरी लाई दोस


4. चोरको धन फुपुको श्राद्ध


5. बाहुनको टुप्पी एन्टिना न अेरिअल


 

Read Full Discussion Thread for this article