Posted by: BudoBaaje November 13, 2009
नेपाल को Airport मा भारतीय सेना राखने अरे
Login in to Rate this Post:     0       ?        
मैले नि सुनेको लालु यादव लाई अब नेपाल को माओबादी को पार्टी अध्यक्ष दिने रे अनी ऊ नै नेपाल को राष्ट्रपती बनाइए सबै पार्टी लाई मान्य हुने रे । बिहार ओलङ्चुङ्गोला सम्म तन्कने रे ।
अस्लियत् जान्ना चाहते हो ? तो आओ मेरे साथ ( हिन्दी सिलेमा अनुसार कुनै पनि कुरा को बास्तविकता सोधेकै ठाम् मा भन्न हुन्न अर्कै ठाम् मा लिएर जान पर्छ )
बेमौसम को हुँडरी हरु :-(
Read Full Discussion Thread for this article