Posted by: GORE November 11, 2009
पैसा कमाउने idea छ की ?
Login in to Rate this Post:     0       ?        
पैसा कमाउने idea  छ की ?
म यो साझा मा आज भर्खरै सिङ इन भेयेको छु मलाई धरै खुशी लागो धरै नेपाली दाजु भाई लाई भेट्न पाइयो अब मलाई
के चाइओ ।बुदेस काल ले छोएको छ जतिबेलपनी घरमा कच कच छ बुदीलाई राम्रो खाना राम्रो सादी चाइओ रे जतिबेला
पनि पैसा को कुरा म त वाक्क भैसके के गर्ने होला? थान्कोत मा मकै बेचनी देखि लियेर ईन्डिया को गल्ली गल्ली घुमी सके
तर पनि खल्ती मा सुकको हुने होइन, अनी यो बुदी पनि कच-कच कति बेला सममा सहने साझा का समस्त बन्धु -बन्धब
एमाले - काङ्रेश -माओबदी(२२ दल का सब्बै ) अनी मदेशी-पाहदी काला-गोरा सबै मिलेर मलाई सानो लगानी तुलो फाईदा हुने कुनै
पनि पेसा साग बेच्-बिखन देखि लियेर कुनै पनि साना ठुला जुक्क्ती दिनुपरो यो जुक्क्ती म जस्ता गरीबलाई काम लगोस
धन्न्यबद साझा परिवार लाई तपाईं हाम्रो भेट भयो अब मैले चिन्ता बोक्ने दिन गयो प्लिज जसलाई जे थाहा छ धुक्क सँग लेखनु होला जति धीरै जुक्ती छन् सप्पै भन्नु होला ल ल त जय जय जय
Read Full Discussion Thread for this article