Posted by: saathtimro November 11, 2009
मेरो मनमा गुञ्जीरहेको नेपाली गीत
Login in to Rate this Post:     0       ?        
कसै सँग यो गाना छ भने कृपया पोस्ट गरी दिनु होला ।

उडेर जून छुन्छु भन्थे
तर आज पिन्जडाको चरी भा'छ जीवन्

जुगौ जुग जिउछु भन्थे
तर आज आफ्नै काखमा मरिरा'छ जीवन
Read Full Discussion Thread for this article