Posted by: lamjung November 11, 2009
Champagne toast for Girija
Login in to Rate this Post:     0       ?        

लौ मेरो लागि पनि एउटा अरको drink जाओस्।


दाजु बि पि को नाम भजाएर, राजतन्त्रको वकालत गर्दा गर्दा गर्दा केही नलाग्ने भएसी अन्तिममा आएर गणतन्त्रबादी बन्दै माओवादीलाई शान्तिमा ल्याएँ भनेर खोक्ने, गणेशमान जस्ता युगपुरुसलाई पाखा लगाउने, अनी अफु मुनिका वास्तवमै काम गरेका तल्लो जेनेरेसनका सबैलाई लोप्पा खुँवाउदै आफु बिदेशी भए पनि नेपाली हुँ भन्दै बिदेशी नागरिक भएपनी धमलाजस्तो कपुतलाई नाठो खेलाउने अनी सुदको काखमा बसेर नेपाल अतिक्रमित भएको छैन भन्ने "कुक्कुरको-आची"को दर्जाकी छोरीलाई पर्धन्मन्त्री बनाउने धोको बोकेको ए गिद्धपर्साद, एक दिन मर्नु पर्छ भन्ने किन बिर्सिस्? अझै पनि सास चल्दैछ, अलिकती पनि नैतिकता बाँकी भए आत्माअलोचना गर्।


But, सैतान छिट्टै मर्दैन रे, हिन्दी फिलिममा सुनेको।

Read Full Discussion Thread for this article