Posted by: ritthe November 11, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !
जदौ औतारी !


बिस्टे र पुरे आरामै हो रे हैन?


हिजो बेलुका त बिस्टे को श्रीदेवी स्पेसल गा' रैछन्त ! त्यो फस्ट गीत त एकदम मन पर्छ मलाई ! धन्यवाद ! नितिसा ले राखेको पुरानो पुरानो गीत पनि राम्रो छ !


सबैको जलपान भैसक्या हो?

Read Full Discussion Thread for this article