Posted by: chanaa_tarkaari November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
हन लहरे, हिड्दैथेम, ठुल्दाइको खबर के छ भन्या सुनेर कान ठाडो भो, भरे त जिम्बालले के के जाति सुचना टाँस्या रैछ । 

अनि त बदाम हेर्ना' त दामी रैछ, तर भुट्न पुग्या छैन जस्तो छ, फेरी छेर लाउला । माना कति तिर्यौ ? म चाहि बदाम खा'र गफ चुटेर बस्दिन हौ आज । फेरी आम्ला नि गफ चुट्न । 
Read Full Discussion Thread for this article