Posted by: serial November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

चना दाई तारेमाम


के छ हौ दाई - आज कता बाट बाटो बिर्स्या हो कि जिम्बाल ले टाँस्या देखेर एसो पस्दिम भनेर आको - बुढा सँग के निहुँ खोज्या भो र


होइन - मैले पनि त्यही भन्या -


ल बसुम क्यारे - बदाम छ म सँग खाँदै गफ चुट्ने त होला नि - किन के छ र त्यस्तो हतार - बसुम बसुम


Read Full Discussion Thread for this article