Posted by: chanaa_tarkaari November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
मन्तयेक ला गाम्ले हो !!! जदौ अरे है ।

हन माथि त यस्तो लेख्या' पो देख्छु त - "ठुल्दाइ को केही खबर छ् गाम्ले हो ?"

हन के कुरो हो ? खबर सबर नै सोध्न पर्नि भे सिन त, -----

अचेल हुँदि यताउति तेत्ति जान पाउदिन, के के भइराख्या छ, थाहा पत्तो छैन हौ । अनि जिम्बाल बज्जियाले फेरी सप्पैलाइ सुचना टाँस्दै थर्काम्न थाले छन त हगि !!! 

जमाना बदलिया बेलाँ जिम्माल नि बुढो नलिखुट्टो बोकेर वाइस्यालआ नेता बने कि के हो ? अचेल जमाना त उहि वाइस्याल कै र' छ त, सडक छोप्तै नाचगान गरो, जोकसोक खोक्यो, फुटा खिचायो, टन्न घिच्यो,  ठ्याक्कै तन्नेरी बेलाआ जिम्माल अस्ता , तालु खुइलेसिनका पुण्टे अस्ता,  बुढेस काल लागेसिन अलि गल्या हुन के रे हाउँरो जिम्माल बुढा, फेरी तिनका नलिखुट्टाँ ज्यान भरियो कि के हो ? 

लु हिने म ता --------------- तारेमाम ।


Read Full Discussion Thread for this article