Posted by: serial November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

 


पुरे प्यारेलाल पुँइक्क को बारे उप्डेट
 


१:२० श्वास्थ स्थिती नाजुक छ - बर्बराउने कुरा जरी नै छ - कुनै कमी आएको छैन


१:२२ डाउटर ले २६ औँ दाँत पनि निकालेको छ


१:३५ रगत को कमी भएको ले २ पोइन्ट रगत बाँदर को र १ पोइन्ट रगत गधाको राखिदैछ


२:१५ गधा जस्ताइ कराउन शुरु गराइ, बाँदर जस्तो ब्यवहार देखा परेको छ


२:२० डाउटर हरु खुशी - प्रगती हुँदै छ भन्ने समाचार सम्प्रेषित


२:३० अनुहार मा केही बादलाव - हनुमान जस्तै देखिन थालेको


२:४० बाँदर रुपी मुख मा गधा को जस्तो कान बन्दैछ -


२:४५ डाउटर हरु धेरै नै एक्साइटेड


अहिले लाई यती नै - अर्को उप्डेट लिएर सिघ्र आउने नै छु। धन्यवाद । 

Read Full Discussion Thread for this article