Posted by: serial November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

मैले खाइसके बिस्टेस् बिराडर -


अनी के छ त नयाँ नौलो सुनाउ ल -


रिट्ठे लाई पनि के छ


पुरे तिम्रो खपराँ बाँस ले हान्न नपुग्या - त्यस्तो सिकिस्त मान्छे पनि यता उता गर्ने हो त


झन उसकै उपचार को लागि चन्दा संकलन गरिरा म त, अझ मलाई नै जे पायो त्यही भन्दो रैछ - कस्तो पुँइया त


 

Read Full Discussion Thread for this article