Posted by: perfectionist November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
बज्ये लहरे वाइल्ड चाइल्ड भेट्नलाई टाइम मिलाको नि, तिम्रा थुतुनो कत्ती हेर्नु, तेइ बाङगे थोब्डा, हेर्दै जोनी लीवर जस्तो

उता नि धेरै बेर बस्या हैन क्यारे, वाइल्ड चाइल्ड बिजी छ जस्तो छ, भेट भये सोध्या छ भन्दिनु।

अनी हुसुरी सक्या हो? तिम्ले चाइने नचाइने अफवाह फैलाको रेछौ अघी म नभा बेलाँ, आफ्नो पद फुस्केर खुस्केट भो भन्ने कुरो सबले बुझी सके, तिमी जत्ती सुकै हल्ला गर न। मुला, मेरो नाममा चन्दा मागेर पेट भर्ने सम्म भै सकेछ, धत एस्तो गै-गुज्र्या भयौ है तिमी, बज्ये लहरे लुरु लुरु कान्त लाकौल 
Read Full Discussion Thread for this article