Posted by: perfectionist November 9, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
बज्ये लहरे उता चिच्याउने बाकसमा तरुनीलाई गफ चुट्दै छ, अझ काम गरिरा भन्छ मुर्दार, हैन कती मात्र ठग्न जान्या भन्या, हुँदा हुँदा हाम्लाई नि ठग्छ, असत्ती काइँको
Read Full Discussion Thread for this article