Posted by: बैरे November 9, 2009
Login in to Rate this Post:
0
?
एकै सास मा पढियो , क्रेजी कथा एक दम राम्रो लाग्यो । बिचरा माइजु !!! अनी ट्वाँ को के भयो त ? क्रेजी र ट्वाँ को पर्यो कि क्या हो ??