Posted by: syanjali November 8, 2009
25,000 Nepali girls involved in sex trade in Indian cities (Girls trafficking)
Login in to Rate this Post:     0       ?        
मुद्राको प्रलोभन एती धेरै छ , बिगतमा गोरखा पत्रको समाचार " १० १२ बर्स बिहे गरेर बच्चा बनाएर बसेको दुलही लाई समेत' बम्बै पुर्याएको कुरा आज भोली पनि न भएका होइनन होला,

धोती भाई ले हाम्रा चेली बेटी भागाएर लगेको हैन , हाम्रै दाजु भाई नेपाली भनाउदाले गाउका सोझा साझा लाई बेच्ने हुन । 

This is government data and real data must be 4/5 times higher.


के तिनी हरुले आफ्न दिदी बैनी लाई पनि तेसै गर्न सक्छन ?
Read Full Discussion Thread for this article