Posted by: Birkhe_Maila November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

ल जाने बेलामा के धेरै कराऊनु।


बुटवल हो नि त्यो।


माथि देखिएको डाँडाको खोँच हुँदै यो फोटोको दायाँ पट्टि भन्नाले हामिले हेर्दा फोटोको बायाँपट्टि बाट तिनाऊ खोला बग्या छ। माथि चाहिँ डाँडातिरबाट सिद्धबाबाको थान हुँदै पाल्पा जाने बाटो!


लु तक्मा पाम !

Read Full Discussion Thread for this article