Posted by: chipledhunga November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

नमिलाई तक्मा पाईन्छ? अर्को मौका


अनि के छ त जिम्मालमा सप्ताहन्तको योजना?


रिट्ठे त बरु तीनपाने खान्छु त्यो फिलिम अर्को हप्ता हेरम्ला भन्ने होला। बिष्टेले चाँही फिलिम ल्याएर हेर्छ कि फोन हान्दै बस्छ कुन्नी। पूरे र बाउचाको त भर छैन, जहाँ जान नि सक्छ जे गर्न पनि सक्छन\।    

Read Full Discussion Thread for this article