Posted by: बिस्टे November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
हैन यान्की ले वोर्लड सिरिज जित्यो भन्दै सप्पै गाम्ले लाई भित्ता तिर धकेल्न त पाइन्न नि रिट्ठे?
कि कसो गाम्ले हो ?
पुरे,रिट्ठे,बैरे,मिसनानी सप्पै लाई जदौ टक्र्याएँ,
लौ सप्पै जना बिच तिर आएसी आउँला एक्छिना।
Read Full Discussion Thread for this article