Posted by: ritthe November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

छातीमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो सोध रामलाई
मनको धनी पाउनेमा छैन
म जस्तो कोइ केटो सोध रामलाई
आह म जस्तो कोइ केटो सोध रामलाई


 


गूड् मर्निङ चौतारी !


तारेमाम औतारी !


दीप ब्रो लाई शुक्रबारे जदौ ! अरु सबैलाई

Read Full Discussion Thread for this article