Posted by: chipledhunga November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

ओहो सार्है दु:खद कुरा पो आएछ। दिवंगत आत्मालाई चीर शान्तिको कामना अनि ठुल्दाइ लगायत शोक सन्तप्त परिवारलाई हार्दिक समबेदना ब्यक्त गर्दछु।  


ठुल्दाइ, हामीले गर्नुपर्ने केही भए,धक नमान्नु होला।

Read Full Discussion Thread for this article