Posted by: बिस्टे November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
चिप्ले, रिट्ठे,लहरे,सम्धिरे,दिपरे,बैरे सप्पैलाई दोस्रो राउन्ड को जदौ।
सप्पैको नाम पछाडी रे आउने रइच तेसैले नहुनेको पछाडी नि रे थपिद्या छु है। 
हसुराइ भा छैन रिट्ठे। तर गणेशका बाहन हरु चौ उछल कुद गर्न थाली सके।
मलाई नि तेस्ताइ लाओ चिप्ले नेपाल बसुन्जेल जम्मा गर्या बोतलको थुप्रो जस्तो छ् त्यो त।
सम्धी ज्यु,छोरी तरुनी भई त एता छोरो नि जवान छ्,एही बैशाखै मा हो त हो ?
लहरे लाल आज किन सुस्ताको नि ?
दिप पर्भो अचेल फुर्सदाँ हो ?
बैरे लाई चेप्या जस्तो छ अचेल।
ठुल्दाइरे चाइ कता लाएछन आज?
Read Full Discussion Thread for this article