Posted by: NayaSadak November 5, 2009
Hironi lai film offer naayejastai job ko offer nai auna chhodyo, mero matrai din gayeko ki, aru ko pani,??
Login in to Rate this Post:     0       ?        
नौ महिना भयो, लथालिङ छ, खाली दिमाग भुतको डेरा समान भएको छ ।  TEMPAGENCY ले पनि फोन गर्या छैन, आँफैले फोन गर्या, धन्न चिप्लो कुरा गरेन, थाहा छदै छ नि खैरेको बोल्ने तरिका, प्रस्ट कुरा सुनायो, त्यो कम्पनी तिमी मा तेती चाख देखाएन, ४ हप्ता देखिको फितलो आसा पनि फु भयो , सदा झै ।

घरमा साथी भाई हरु , घर परिवार , छिमेकी अनी त्यो पैसा माग्ने माओवादी हरु सबै टाटा टिपेर बस्या छ भनेका छन , आफ्नो खाने बस्ने पनि टुट्ला जस्तो भएको छ , एउटा १०-१२ घनटे Part-Time गर्दै छु, न लेखौ के काम भनेर , हाम्रो नेपाल मा कामले ठुलो र सानो हुने चलन छ, किन सानो बनाउनु।

कथा ब्यथा सबै उही हो, साथी तिमीले यहाँ पोखौ , मैले पनि थपे ।  साझामा बाझा गर्‍यो बस्यो ।

 के Depression ले समाती सक्यो ? कि  पर्खाइको चोट मात्रै हो ?
Read Full Discussion Thread for this article