Posted by: chipledhunga November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म सोचिरहेथें म खोजिरहेथें
तिमी याद आयौ


बिहीवारे जदौ सबै गाम्लेहरुलाई। हिंजो म आउन नपाएको बेला झन धेरै मान्छे आएछन, बिर्खे बुढोले पनि टन्नै फोटो टाँस्न भ्याएछन्।
गीतान्जली पनि भब्यताका साथ जान थालेको रहेछ।
बिष्टे, भाले झ्वाम पार्ने त कुम्ले हैन र? कता मरे भन्ने अरु, यस्तो गर्न भ्याएछन् राती अनि के आउन सक्थे अहिले।   



 

Read Full Discussion Thread for this article