Posted by: Rahuldai November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

सरदार न पुगेको ठाम पनि रबि पुगे छ ,
लौ न नि हाम्रो रिट्ठे पनि कबि भए छ ।


नयाँ लरकी देख्यो कि हाइ सबी, हाइ बबी भन्दो रहेछ,
एक चडकन पाउन साथ  भाभी भाभी जप्दो रहेछ।


 


सरदार न पुगेको ठाम पनि रबि पुगे छ ,


लौ न हाम्रो लहरे पनि  कबि भए छ ।


बाँकी पछी

Read Full Discussion Thread for this article