Posted by: ritthe November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

ए लौ न लौ चौतारी जागेछ

ए लौ न लौ चौतारी जागेछ
बिर्खे बा को पोस्ट मै फुल स्टप लागेछ
अरु त अरु नै भईहाले
पुरे नि प्रणाम भन्दै भागेछ
ए लौ न लौ चौतारी जागेछ

कसैको नभाको लहरी तेइभएर त
लहरे लाई प्रेम रोग लागेछ
ए लौ न लौ चौतारी जागेछ

मिटिङ भन्यो सिटिङ भन्यो
ब्यान देखी सल्काउन पाछैन
खै ल्याउ ल्याउ बिस्टे भन्दै ठुल्दाइले सलाई मागेछ
ए लौ न लौ चौतारी जागेछ

 


 

Last edited: 04-Nov-09 03:33 PM
Read Full Discussion Thread for this article