Posted by: Birkhe_Maila November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

लोल!


बुहुनिको बेलाँ पारो रन्का त काँ थेँ र मइँले अब 'साम्भा' रेछ भन्या त..... मरिजाम १६ पटक हेर्दा सम्म 'शोभा' नै भन्ठानेर मरेँ! पछि १६ पटक हेरेसि कुरो बुझ्या थेँ त्याँसि त त्यो नानी बौधमा देखिनै छाडि क्यार्नु!

Read Full Discussion Thread for this article