Posted by: Deep November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

प्रशाद दक्षिणा सबै रे छ यता -- तर उही सुन्दरीको कटाक्ष जस्तो ---के गर्नु र -- बिच्कियो --त्यत्ती हो --


*****


शोभा, एउटी नगर बधु टोलमा आएकी छे। बेला साँझ साँझको छ।  जिम्माल बौधमा भर्खर शोले ११औ चोटी हेरेर आएका छन। नगर बधु जिम्मालको छेउमा आएर फर्याक फुरुक के गर्दै हुन्छे जिम्मालको मुखाड फ्याट्टै एउटा सम्बाद फुस्किन्छ।


जिम्माल: अरे ओ शोभा कितने आदमी थे?


नगर बधु : मर्न नसक्या काल जती आदमी भए पनि के त? आँट हुने थिए सबै। हैजाले लान नसकेको -- आफ्नो आँट छैन अनि जहिले देख्यो कितने आदमी थे -- बुहुनीको बेलाँ पारो रन्काउँछन -- मार्दिनु जस्तो लाग्छ ---

Read Full Discussion Thread for this article