Posted by: ritthe November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

>>>घर बाहिर ठन्डि, घर भित्र भाउजुको ठुस्काई,बजारमा ठगाई,मकैमा ठेट्ना,काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।<<<


 


Read Full Discussion Thread for this article