Posted by: Harka_Bahadur November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

बिर्खेले फर्सिको मुन्टाको फोटो टासेछ , एक जुगपो भएछ फर्सिको मुन्टा नखाको पनि गान्ठे ।


पहिले बारिमा फर्सिको मुन्टा हुँदा घरमा बिहानै बेलुकै फर्सिको मुन्टा पाक्थ्यो , कती खानु यो भनेर वाक्कइ भैन्थ्यो अहिले खान पाएनी हुनेनी जस्तो लाग्यो ।

Read Full Discussion Thread for this article