Posted by: Harka_Bahadur November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

आफुलाई त भोक लागेको छैन , बिहानै सातै बजे हिजोको बाशी भात भुटेर खाको हुनाले पेट टन्न छ , तेही भर ज जल्ले जुन सुकै खानाको फोटो राखेनी मलाई केही भन्नु छैन ।


जम्मैलाई झ्याप्पै नमस्ते गरे मैले पनि , जम्मै भन्नाले जम्मै रिठ्ठे लाई पनि नमस्ते भनेको है फेरी।


बज्जेले अस्ती टिम होर्टन को कफी खुवैन मैले भनेर भन्दै थियो , तिम्रै भुँडी मो मो भरेको थियो , मैले त खान जाउ भन्दै थिए अहिले मलाई दोश लगाउदो रैछ , "प्वाक्क मुख्मा हान्नु जस्तो" । 

Read Full Discussion Thread for this article