Posted by: ritthe November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

खैरे खैरे जस्तो देखिने बैरे र खहरे मा बगाउनु जस्तो लहरे लाई पनि मेरो जदौ !


उता धर्के धर्के कट्टु लाउने हर्केले कर्के नजरले रातो बर्के लाउने खर्के भञ्ज्याङको ठर्के हुलाकी कि लर्के जोवन टेकेकी नातिनीलाई झर्के थालमा भात खाइराखेको बखतमा झिमिक्क आँखा झिम्काएर लुरुक्क फर्के को समाचार छ !

Read Full Discussion Thread for this article