Posted by: kanchu! November 4, 2009
Bahun le desh bigaryo, aba ke garne
Login in to Rate this Post:     0       ?        
आधुनिक लेनिनहरू र आफूलाई मात्र भूमिपुत्र-पुत्री ठान्ने जातीय राजनीतिका
सामन्ती ठेकेदारहरू हाबी भएका हाम्रो मुलुकमा ब्राह्मणले दलाल, पूँजीपति र
साम्राज्यवादीको पृष्ठपोषण गर्छ भन्ने ठानिन्छ र तिनको सार्वजनिक
मानमर्दनलाई कथित क्रान्तिकै एक अङ्ग मानिन्छ। जाजरकोटमा जीवनजल नपाएर
मरणासन्न बाहुनलाई पनि सामन्ती वर्गको प्रतिनिधिपात्र मानिन्छ, किनकि ऊ
धर्म जस्तो अप्रगतिशील कुरामा विश्वास गर्छ, थोत्रो कर्मकाण्डका कुरा गरेर
शोषणको संस्कारलाई निरन्तरता दिन्छ।
Read Full Discussion Thread for this article