Posted by: Birkhe_Maila November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

जदौ! लहरे, रिट्ठे र चेली नानी!


चेली नानी, थुतुने किताब काम बाट बन्द गरेकोले राम्रो समाचार हिजो थाहा पाएँ, बधाई छ! चौतारीको कथा बन्द हुन पुगेको कारण अस्त व्यस्त भएर हो, अब बिस्तारै मेलो मिल्दैछ!


ठूल्दाई अन्तराष्ट्रीय ज्येष्ठ नागरीक दिवसको सभापतीको हैसियतले सभापतीको आसन ग्रहण दाईले नै गर्ने कि?

Read Full Discussion Thread for this article