Posted by: Deep November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

तिम्रो घर चाँचरी ती तल हैन र?
तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र? ...


यो गीत पो सुन्न मन लाग्यो आज --- पुराना साथीहरु सम्झेर अनि बाहिर यो कुहीरो देखेर।  एक चोटी साथीहरु संग कुहिरो लाग्या ककनी तिर पुग्या बेला कुहीरो रंगको बटुकोमा कुहीरै रङको तर रातो असर पार्ने सर्बतको राम्रो खपत गर्या एक छीन पछी दुईटी ठीटीहरु ओरालो लाग्दै गर्या देखेर ट्वाकले यही गीत गाएको थियो --
 
 तिम्रो घर चाँचरी ती तल हैन र?
तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र? ...


अनि गीत अरु गाउन नपाउदै दुईटी मध्ये एउटी अलि धारीली रैछे क्यारे उस्ले हामी तिर फर्केर हेर्दै भनेकी थी "हाम्रो नाम त चाँचरी होईन--जस्को हो उसैलाई सुनाउन जानु नी --- "


****


स्वस्ती गरें है सबैलाई।

Read Full Discussion Thread for this article