Posted by: crazy_love November 3, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

तारेमाम दाइ,


मेरो त बिहान भयो अब। भुत र मेरो एउटै समय भएको छ। त्यसैले मलाइ त आजकाल केहि बोक्सीसङ पनि डर लाग्दैन।


दाइ, एउटा मुटु छोएला कचिला हुने गीत सुनु न।

Read Full Discussion Thread for this article