Posted by: बिस्टे November 3, 2009
प्रेम पत्र
Login in to Rate this Post:     0       ?        
अैइया नि ।।।हासेर सास जान लायो मेरो त...पर्दिपे अनी पछी दिप ब्रो नि जम्प द्या देखेर।
सेप भन्ने शब्द धेरै पछी सुनेर रमाइलो लाग्यो
"त्यसमाथि सुन्दरीको जग्गामा भएका एक  दुईटा झ्यांगिएका रुखले उसको घर ओझेलमा पारेर  रामेको मायालाई सेप पारेका थिए". 
Read Full Discussion Thread for this article